आचार्य (master)
Languages: Nepali, Hindi,
Experience: 8 year
Price: Rs. 800 ≈ (USD 6.0)
म आचार्य ज्योतिष पण्डित श्री दामोदर कौशिक झापा माधव संस्कृत गुरुकुलमा अध्ययन गरेर वृन्दावनधाममा बसेर सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष र व्याकरण विषयमा आचार्य गरेर आफ्नै निजी निवासमा पितृउद्वारकोलागी श्रीमद्भागवत महापुराण गरेर २२ बर्षको उमेरमा आनन्देश्वर संस्कृत गुरुकुलमा विद्यार्थी संग रहेर ज्योतिष र व्याकरण विषय पढाउदै साथै टेलिभिजन र बिभिन्न online माध्यमबाट ज्योतिष सेवा दिदै साथै आफ्नो कार्यालय वाट सेवा दिदै आएको छु । कुण्डलिमा ग्रहको प्रभावको अध्ययनका आधारमा, जीवनका विभिन्न मुख्य आयामहरू—करियर, शिक्षा, स्वास्थ्य, विवाह, सन्तान, सम्बन्ध, आध्यात्मिक, आर्थिक आदि बिषयमा परामर्श लिनु परेमा मलाई सम्झन सक्नुहुन्छ।